अव, अवाल, अवाले, अवचा, जकमी, शिखरकार, बाज्यौ, मलेकार, मल्क, मल्कजु नेवार समुदायको विभिन्न थरहरू मध्य अव अथवा अवाल एक रहेको छ। ठाउँ विशेष अनुसार अव, अवाल , अवाले , अवचा भनिए ता पनि यी थर एकै हुन्। भक्तपुरमा अव अथवा अवाल भनिन्छ भने, बनेपा, धुलिखेल, ललितपुर तिर अवाले भनिन्छ। त्यस्तै ठाउँ विशेष अवा र अवचा भनिन्छ। अव थर निर्माण सम्बन्धी काम गर्ने जाति विशेष हुन्। अव भन्नाले डकर्मी काम गर्ने जाति हुन् साथै इट्टा बनाउने र पोल्ने काम गर्छन्। त्यस्तै काम विशेष हेरेर अन्य उप समूह पनि रहेका छन्। जस्तै पर्खाल र जग निर्माण सम्बन्धी काम गर्ने जकमी , छाना निर्माण, मर्मत र गजुर सम्बन्धी काम गर्ने शिखरकार/शिक्रकार र अन्य बाज्यौ , मलेकार , मल्क , मल्कजु थर रहेका छन्। यस मध्ये शिखरकार/शिक्रकार भने उराय समूह भित्र पर्छ । Among the various surnames in the Newar community, “ Awa ” or “ Awal ” is one. Depending on the region, it is referred to as Awa , Awal , Awale , or Awacha , but these all belong to the same surname group. In Bhaktapur, it is called Awa or Awal , while in Banepa, Dhulikh...
This is the page dedicated to explore the Surname (Thars) of the Newa Community.