सैँजू/साँयजू राजनीतिमा राम्रै जग बसाइ सकेका केही कायस्थ भारदार भइ सेनापति भए। भोटलाई नेवारी भाषामा साँय देश भनिन्छ। भोटसँगको पटक पटकको युद्धमा जित हासिल गरेका भारदार कस (कायस्थ) लाई, जितेको खुसीयालीमा मल्ल राजाले साँय (भोटको राजा) पदवी दिएका थिए। पदवी पाएका कायस्थले आफ्नो नाम पछाडि साँयजू लेख्न थाले। हाल ती साँयजूहरूले आफुलाई सैंजू भन्छन्। Sainju/Sayaju Some Kayastha courtiers, who had already established a strong foothold in politics, became generals. In the Newar language, Tibet is called Sānya deśa. A Kayastha courtier (Kāsa) who had achieved victory in repeated wars against Tibet was granted the title of Sānya (King of Tibet) by the Malla king as a token of celebration. Those who received this title started writing Sānyajū after their names. Today, their descendants refer to themselves as Sainjū.
This is the page dedicated to explore the Surname (Thars) of the Newa Community.