तुलाधर
तुलाधर संस्कृत शब्द "तुला" (तौलने काँटा) र "धर" (धारण गर्ने) बाट उत्पन्न भएको हो, जसको अर्थ तौलने काँटा बोक्ने अथवा व्यापारी भन्ने बुझाउँछ। तुलाधरहरू उराय समूह भित्र पर्छ। उनीहरू बौद्ध धर्मका अनुयायी हुन्।
तुलाधरहरूले नेपाल, तिब्बत र भारतवर्षका विभिन्न देशहरू बीच कपडा, सिक्का तथा धातुका सरसामानहरू साटफेर गरी ऊन, कस्तूरी, छाला र याकको पुच्छरको व्यापार गर्थे।
Tulādhar/Yami
Tulādhar is derived from the Sanskrit words "tula"
(weighing scale) and "dhar" (possessor), thus meaning scale-bearer or
in general, merchant. Tuladhars belong to the Uraya group. They follow Buddhism.
They are best known for their history as trans-Himalayan
traders conducting trade between Nepal, Tibet and Indian princely states. They traded wool, musk, hides,
and yak tails by bartering textiles and metal goods.
For more information on Tuladhar (थप जानकारीको लागि)
https://nardevituladhars.blogspot.com/p/tuladhars.html.jpg)
Comments
Post a Comment