यमी
सामान्य तया नेवार समुदायमा काठमाडौं बासी नेवारहरूलाई यमी भनिन्छ। तर पूर्व राज्य मन्त्री, स्वतन्त्रता सेनानी, समाज सुधारक तथा लेखक धर्म रत्न तुलाधरले यमी उपमा प्रयोग गरे, जसका कारण उनका सन्तति (हिसिला यमी)ले पनि यमी थर प्रयोग गरे। तसर्थ यमी तुलाधर को उपथरको रूपमा लिन सकिन्छ।
Yami
Generally, in the Newar community, Newars residing in Kathmandu are called "Yami." But, former State Minister, freedom fighter, social reformer, and writer Dharma Ratna Tuladhar used the surname 'Yami,' which led his descendants (Hisila Yami) to adopt the same surname. Therefore, 'Yami' can be considered a sub-caste of Tuladhar.
.jpg)
Comments
Post a Comment