बासी/बासीजु छ थरिया श्रेष्ठ भित्र पर्दछ। बासी भन्नाले नेपाल भाषामा पाँचवटा टाउको भएको नागलाई जनाउँदछ। यस थर मल्लकालको दरबारिया प्रशासनिक संरचनासँग सम्बन्धित थियो। हाल यो थरका मानिसहरूले कृषि पेसा अपनाएका छन्।
Basi/Basiju is a surname that falls under the Chha Thariya Shrestha category. In the Nepal Bhasa (Newar language), 'Basi' refers to a serpent with five heads. This clan was historically associated with the administrative structure of the Malla-era royal court. Nowadays, people of this surname are primarily engaged in agriculture.

Comments
Post a Comment